नयाँ कक्षा संचालन

  • २०७३ बैशाख ५ गते आईतबार शुरु ।
  • शनिवार तथा अन्य सार्वजनिक विदाहरुमा बाहेक अन्य दिन विहान १०ः०० बजे देखि ३ः०० बजे सम्म प्रि—प्राईमरी र ४ः३० बजे सम्म मा.वि. को पढाई हुनेछ । ब्यस्त अभिभावकहरुका नानीहरुलाई साँझ ६ बजे सम्म कोचिङ्ग कक्षा संचालन गरिनेछ ।
  • सम्पूर्ण कक्षाहरु कक्षा रुटिन अनुसार हुनेछ ।
  • प्ले ग्रुप देखि कक्षा १ सम्मका नानीहरुलाई अभिभावकले लिन नआए सम्म विद्यालयबाट पठाईने छैन ।
Download the Brochure